explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खानाको उपस्थितिमा नमाज पढ्न निषेध गर्नुभयो, किनभने व्यक्तिको हृदय खानामा अल्झेको हुन्छ र पूर्ण एकाग्रताका साथ नमाज पढ्न सक्दैन । त्यसैगरी, दिसा पिसाबले च्यापेको अवस्थामा पनि नमाज पढ्न निषेध गरिएको छ, किनभने व्यक्तिको ध्यान त्यसैमा अल्झेको हुन्छ ।

explain-icon

fawaed

  • "व्यक्तिले नमाजमा प्रवेश गर्नु/ शुरू गर्नु अघि एकाग्रता अपनाउन ध्यान भङ्ग गर्ने सबै कुराहरू हटाउनुपर्छ।"