explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई दया नदेखाउनेलाई अल्लाहले दया देखाउँदैनन् भनेर बताउँदै हुनुहुन्छ । यसरी हेर्दा अल्लाहका प्राणीहरूप्रति दया देखाउनु अल्लाहको कृपा प्राप्त गर्ने ठूलो माध्यम हो ।

explain-icon

fawaed

  • दया सबै प्राणीहरूको लागि आवश्यक छ, तर विशेष रूपमा मानिसहरूको उल्लेख गरेर तिनीहरूको प्रति विशेष ध्यान दिइएको छ।
  • अल्लाह परम दयालु हुनुहुन्छ र आफ्ना दयालु सेवकहरूमाथि दया गर्नुहुन्छ । किनभने बदला उसैका कर्मको अनुसार दिइन्छ ।
  • मानिसहरूप्रति दयालु हुनु भनेको उनीहरूको लागि राम्रो गर्नु हो, उनीहरूलाई हानी नोक्सानी बाट बचाउनु र उनीहरूसँग राम्रो व्यवहार गर्नु पनि समावेश छन् ।