explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अरूलाई फाइदा पुर्‍याउने हरेक प्रकारको उपकार र प्रयास, चाहे त्यो वचनले होस् वा कुनै कर्म गरेर होस्, त्यो दान हो र यसमा पुण्य छ ।

explain-icon

fawaed

  • सदका [दान] भनेको कुनै व्यक्तिले आफ्नो पैसाबाट दिएको कुरामा मात्र सीमित होइन, बरु व्यक्तिले अरुलाई गरेको वा बोलेको हरेक राम्रो कुरा र लाभ परोपकारको दायराभित्र आउँछ ।
  • यस हदीसमा, पुण्य कर्म र अरूलाई फाइदा हुने काम गर्न प्रेरणा दिइएको छ ।
  • कुनै पनि पुण्य कर्मलाई सानो भए पनि तुच्छ ठान्नु हुँदैन ।
explain-icon

more