नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले यो स्पष्ट पार्नु भएको छ कि अल्लाहको सेवकले आफ्नो परमेश्वरको अनुग्रह र बरकतहरूको लागि प्रशंसा गर्नु, ती कुराहरू मध्ये एक हो जसबाट अल्लाहको प्रशन्नता प्राप्त हुन्छ। तसर्थ, सेवकले खाना खादा: ‘अल्हम्दुलिल्लाह ' (सबै प्रशंसा अल्लाहको लागि हो) , वा पानी पिउदा ‘अल्हम्दुलिल्लाह’ भन्नु यी मध्ये हुन्।