explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले रोजा राख्नेहरूका लागि प्राप्त हुने प्रतिफलमा विश्वास राखी, अल्लाहमा पूर्ण विश्वास राखी, रमजानको रोजालाई अनिवार्य कर्तव्य मान्दै, रमजानको पवित्र महिनामा देखावट बाट टाढा रहेर, निष्कपट भावले अल्लाहको प्रसन्नता प्राप्त गर्ने उद्देश्यका साथ् रोजा राख्छ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।'"

explain-icon

Benefits from the Hadith

  • यस हदीसमा रमजानको व्रत र अन्य सबै पुण्यकर्महरूलाई इख्लास (सत्यनिष्ठा) पूर्वक गर्नुको महत्त्व बारे व्याख्या गरिएको छ ।