नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई {बिस्मिल्ला हिर्रह्मा निर्रहीम} अवतरित नभएसम्म एउटा सूरह को अन्त्य र अर्को सूरह सुरु भएको थाहा थिएन ।...

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई {बिस्मिल्ला हिर्रह्मा निर्रहीम} अवतरित नभएसम्म एउटा सूरह को अन्त्य र अर्को सूरह सुरु भएको थाहा थिएन ।"
सही - अबू दाऊदले वर्णन गरेका छन्

अब्दुल्लाह बिन अब्बास रजियल्लाहु अनहुमाले स्पष्ट पारेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि कुर्आनका सूरहहरू अवतरित गरिन्थ्यो, तर उहाँलाई एउटा सूरहको अन्त्य र अर्को सूरहको सुरुवात भएको थाहा हुँदैनथ्यो । अनि {बिस्मिल्ला हिर्रह्मा निर्रहीम} अवतरित पछि अघिल्लो सूरह समाप्त भएको छ र नयाँ सूरह सुरु हुन लागेको छ थाहा पाउनु भयो ।

  1. सूरह अन्फाल र सूरह तौबा बाहेकका सूरहहरूमा बिस्मिल्लाह द्वारा अघिल्लो सूरह समाप्त भएको र नयाँ सूरह सुरु भएको थाहा पाइन्छ ।

Successfully sent!