explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहिलेकाहीँ वुजूका सबै अंगहरू दुई-दुई पटक धुनुहुन्थ्यो । उहाँ आफ्नो अनुहार (जसमा कुल्ला गर्नु र पानीले नाक सफा गर्नु पनि समावेश छ), आफ्ना दुबै हात र दुबै खुट्टा दुई-दुई पटक धुनुहुन्थ्यो ।

explain-icon

fawaed

  • वुजूका अंगहरू एकपटक धुनु वाजिब हो र एक भन्दा बढी धुनु मुस्तहब हो ।
  • कहिलेकाहीँ दुई-दुई पटक वुजूका अंगहरू धुनु जायज हो ।
  • टाउकोलाई मात्र एक पटक मसह (पुछिने) गरिनेछ ।