explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कपालको केही भाग खौरन र केही भाग छोड्न निषेध गर्नुभएको छ । कपालको केही भाग खौरन र केही भाग छोड्न हुकुम बालक, जवान र वृद्ध सबै पुरुषका लागि हुन् । महिलाले कपाल खौरन अनुमति छैन ।

explain-icon

fawaed

  • इस्लामिक शरीयतले व्यक्तिको बाह्य रूप र सौन्दर्यलाई पनि महत्त्व दिन्छ ।