explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बानी के थियो भने उहाँले सुगन्धलाई अस्वीकार गर्नु हुन्थिएन। कसैले सुगन्ध दियो भने स्वीकार गर्नुहुन्थ्यो, किनकि यो सँगै राख्न सजिलो हुन्छ र मिठो बास्ना आउँछ ।

explain-icon

fawaed

  • अत्तर (सुगन्ध) को उपहार स्वीकार गर्नु मुस्तहब हो । किनकि यसलाई सँगै राख्न कुनै अप्ठ्यारो हुँदैन र स्वीकार गरेर कसै को कृतज्ञताको भार वहन गर्नुपर्दैन ।
  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि अत्तर अस्वीकार गर्नुभएन र उहाँ उपहार स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको असल चरित्र र व्यवहार एक उदाहरण मात्र हो ।
  • अत्तर (सुगन्ध) प्रयोग गर्न प्रोत्साहन ।
explain-icon

more