बुरैदह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।" सही - तिर्मीजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मुस्लिम र अन्य काफिर र मुनाफिक (पाखण्डी) हरू बीचको फरक नमाज हो, त्यसैले जसले यसलाई त्याग्छ उसले अविश्वास कुफ्र (अविश्वास) गरेको छ ।"

explain-icon

fawaed

  • नमाजको महत्व र यो विश्वासी र काफिर बीचको भिन्नता हो ।
  • मानवको बाह्य अवस्था अनुसार इस्लामका नियमहरू लागु हुनेछन्, उसको आन्तरिक अवस्थाले होइन ।