explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जुँगालाई काट्न र त्यत्तिकै नछोड्न बरु राम्रोसँग काट्न आदेश दिनुभएको छ । यसको विपरीत दाह्री बढाउने र लामो पार्ने आदेश दिनुभएको छ ।

explain-icon

fawaed

  • दाह्री खौरनु हराम हो ।