explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले मानिसहरूबीच सम्बन्ध बिगार्ने नियतले एक व्यक्तिको कुरालाई अर्को व्यक्तिमा फैलाउँछ, ऊ स्वर्गमा प्रवेश गर्ने हकदार रहँदैन ।

explain-icon

fawaed

  • एक व्यक्तिको कुरालाई अर्को व्यक्तिमा फैलाउनु ठूलो पाप हो ।
  • दुइ मुखी प्रवृत्ति निषेधित छ, किनकि यसले सम्बन्ध बिगार्छ साथै व्यक्ति र समाजका लागि धेरै हानिकारक हो ।